Logo
समाज
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

जनकपुरधाम , ११ असार । रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश

यी चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

काठमाडौं, ११ असार । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि

बुधबार भगवान श्रीकृष्णको पूजा

काठमाडौं, ११ असार । आज २०८२ साल असार ११ गते बुधबार। असार कृष्ण पक्षको औंसी। आज हलो बार्ने औंसी। तदनुसार सन् २०२५ जुन २५ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई

झापाको कृष्णे खोलाले बगाउँदा एक बालकको मृत्यु

झापा, १० असार । झापाको कृष्णे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका- १ रतनचौन निवासी मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पा रहेको जिल्ला

कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १० असार । नेपालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको विराटनगरस्थित नाबेल अस्पतालमा मृत्यु भएको हो । मृतक

मंगलबार भगवान गणेशको पूजा

काठमाडौं, १० असार । आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण पक्षको चतुर्दशी। तदनुसार सन् २०२५ जुन २४ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

बिर्तामोड पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषित

झापा , ९ असार । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै

बिर्तामोड नगरपालिकाको बजेट एक अर्ब ५१ करोड

झापा , ९ असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ

झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

झापा, ९ असार । झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्लाको हल्दिवारी, कचनकवल र झापा गाउँपालिकामा भएका छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा संलग्न तीनजना पक्राउ परेका हुन्

बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला

धनगढी , ९ असार । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भटिएकी छिन्। डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी