Logo
समाज
खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, २९ चैत । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्

सिन्धुलीमा कार दुर्घटनाः चार भारतीय नागरिकको मृत्यु

सिन्धुली, २९ चैत । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्

नक्कली वकिल पक्राउ

काठमाडौँ, २९ चैत । नक्कली वकिल बनेर ठगी गर्ने जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंह पक्राउ परेका छन् । उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने

स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए

कञ्चनपुर, २९ चैत । भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन् । उत्तराखण्डको हल्द्धानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए । भारतमा लुटपाटमा परेर गड्डाचौकी

न्यायाधीश भुवन गिरी काठमाडौँबाट पक्राउ

काठमाडौँ, २८ चैत । न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पक्राउ पुर्जीका आधारमा न्यायाधीश गिरीलाई मङ्गलवार काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको काठमाडौँ

इलाम साहित्य महोत्सव

इलाम, २८ चैत । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

पथरी, २८ चैत । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई

विराटनगरमा वैशाख १ गतेदेखि गुट्काजन्य सामग्री बेच्न प्रतिबन्ध

विराटनगर, २८ चैत । विराटनगर महामनगरपालिकाले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । नगरसभाले महानगरलाई सफा, सुन्दर, व्यवस्थित र

कोरोना सङ्क्रमण अझै केही दिन बढ्ने

काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै

डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिममा

ताप्लेजुङ, २७ चैत । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । तीन दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको