Logo
समाज
राति १ बजेदेखि भोलि बिहान ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान अवतरण नहुने

काठमाडौँ, ६ वैशाख । बिहीबार बिहान १ बजेदेखि भोलि बिहान ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान अवतरण नहुने भएको छ । भरे राति १ बजेदेखि भोलि बिहान ७ बजेसम्म

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

काठमाडौँ, ६ वैशाख । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी, ६ वैशाख । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन

सङ्खुवासभा, ६ वैशाख । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५

दुई जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ, ६ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट मंगलवार दुई जनाको मृत्यु भएको छ । यसैगरी मन्त्रालयका अनुसार मंगलवार दुई हजार दुई सय ९२ जनामा गरिएको

मेचीनगरमा भोलिदेखि अन्तर वडा फुटसल प्रतियोगिता हुँदै

मेचीनगर, ५ वैशाख । नयाँ वर्षको अवसर पारेर मेचीनगरको धुलाबारीमा मेचीनगरस्तरीय अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक धुलाबारी फुटसल एरिनाले मंगलबार पत्रकार सम्मेलन गरेर भोलिबाट प्रतियोगिता सुरु हुने

मिटरब्याज पीडित र प्रहरीबीच भएकाे झडपबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ, ५ वैशाख । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमवार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।

रवि लामिछानेका चालकलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

चितवन, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । साेमवार बिहान घरको छतबाट खसेका थापालाई थप

एसीसी प्रिमियर कपमा नेपालकाे सानदार सुरुवात

काठमाडौँ, ५ वैशाख । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’

गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रदर्शन

काठमाडौँ, ५ वैशाख । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । सोमवार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी