Logo
समाज
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, ८ वैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा

दुर्घटनामा शिक्षकको मृत्यु

चितवन, ८ वैशाख । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

नापी कार्यालय चाबहिलका तत्कालीन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दामा प्रमुख नापी अधिकृत महर्जन,

नेपालले ओमानलाई दियो ३ सय ११ रनको लक्ष्य

काठमाडौँ, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट

उपनिर्वाचनका लागि सीमा नाका तीन दिन बन्द

बारा, ८ वैशाख । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमा नाका बन्द गरिने भएको छ

गुल्मीमा आगो निभाउने क्रममा बालकको ज्यान गयो

गुल्मी, ८ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका-३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान

लम्पी स्किन रोगले थलिँदै चौपाया

इलाम, ८ वैशाख । मधेस प्रदेशबाहेकका करिब ३० वटा जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ । पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा मात्रै मुलुकभर करिब ११

सप्तरीमा आगलागी हुँदा १५ घर जलेर नष्ट

सप्तरी, ७ वैशाख । सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ । खडक नगरपालिका-९ बज्राहीगुठी टोलमा घर पछाडि

एकैदिन तीन सय ७९ स्थानमा डढेलो

काठमाडौँ, ७ वैशाख । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सर्लाही, ७ वैशाख । सर्लाहीको लालबन्दी नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा