Logo
समाज
सुनको भाउ बढ्यो

काठमाडौँ, २० कात्त्कि । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय

लालपुर्जा दिनेलाई भोट

नवलपुर, २० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग

जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति

काठमाडौँ, २० कात्तिक । विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ । जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाघ्यो

काठमाडौँ, १९ कात्तिक । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत

पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई

पथरी, १९ कात्तिक । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै

तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै

तनहुँ, १९ कात्तिक । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८

मदिरा बिक्री वितरणमा रोक

डोटी, १९ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी डोटीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा

काठमाडौँका काँठ क्षेत्रका मनमोहक दृश्य

काठमाडौँ, १९ कात्तिक । यस वर्षको दशैँ झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्णरूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ

कात्तिक २२ गते खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ, १९ कात्तिक । कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित

थर्मसमा चिया बोकेर सूर्योदय हर्न जान्छन पर्यटक

ताप्लेजुङ, १९ कात्तिक । ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सन्राइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पछिल्लो समय प्रचारप्रसार भएसँगै अहिले वडा नं ९ सुकेटारस्थित गुप्तेडाँडामा दैनिक