Logo
समाज
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु

झापा, ११ वैशाख । शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको

बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा

झापा, ११ वैशाख । गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परेको

नगरपालिकामा बसोवास गर्ने जनसङ्ख्या ६६ दशमलव २ प्रतिशत

काठमाडौँ, ११ वैशाख । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्याको ६६ दशमलव २ प्रतिशत नगरपालिकाका र ३३ दशमलव ८ प्रतिशत गाउँपालिकामा बस्ने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले

लेखापढी व्यवसायीको मालपोत कार्यालयको गेटमा धर्ना

लहान, ११ वैशाख । नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन आन्दोलनमा उत्रिएको छ । एसोसिएसनमा आवद्ध सदस्यहरूले लहान मालपोत कार्यालयको मूलगेटमा धर्ना दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले वैशाख ५

आईपीएल क्रिकेट: बेङ्गलोरसँग राजस्थान पराजित

भारत, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई हराएको छ । आज बेङ्गलुरुमा भएको खेलमा घरेलु टोलीले राजस्थानलाई सात रनले हराएको हो । बेङ्गलोरले

मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्ष अधिकारीको मृत्यु

काठमाडौँ, १० वैशाख । कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले

बारामा निर्वाचन विथोल्ने खोजेको आरोपमा छ जना पक्राउ

बारा, १० वैशाख । निर्वाचन विथोल्ने कार्य गरेको भन्दै बाराको देवताल गाउँपालिका-७ पीपरपाती बुथ केन्द्रबाट छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका-४ निवासी ४७ वर्षीय

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

काठमाडौँ, १० वैशाख । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तरगत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरसस्थत

पाल्पामा बस दुर्घटना: एक जनाको ज्यान गयो, १८ घाइते

पाल्पा, १० वैशाख । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६

कोशी प्रदेश र पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना

झापा, १० वैशाख । कोशी प्रदेश र पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार दिउँसो पछि कोशी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका