Logo
समाज
काठमाडौँ महानगरद्वारा शटरभित्र सञ्चालन भइरहेको पेट्रोल पम्प सिल

काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको एउटा पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले बिहीवार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्पमा सिल गरेको हो । मापदण्ड

ताप्लेजुङमा चट्याङ लागेर छाेराको ज्यान गयाे, आमाबुबा घाइते

ताप्लेजुङ, १४ वैशाख । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला

अब लुम्बिनीमा विद्युतीय बसमा सरर….

लुम्बिनी, १४ वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई

मेची पारिको विद्यालय बन्द

झापा, १४ वैशाख । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि

कोरोना सङ्क्रमणबाट एक जनाको निधन

काठमाडौँ, १४ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट बुधवार एक जनाको निधन भएको छ । यसैगरी बुधवार एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२

एमाले अध्यक्ष ओलीलाई बुधबारेमा देखाइयो कालोझण्डा

झापा, १३ वैशाख । कोसी प्रदेशको नामकरणको विरोध गर्दै पहिचानबादीहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बुधबारेमा कालोझण्डा देखाएका छन् । सोही क्रममा बुधबार पहिचानबादी केही नेता तथा कार्यकर्तालाई प्रहरीले

यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ, १३ वैशाख । यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा पुगेको हो । बहराइनले दिएको १

रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौँ, १३ वैशाख । रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौँ कपन बस्ने ३२

भीरबाट लडेर गर्भवती महिलाको ज्यान गयो

डोटी, १३ वैशाख । डोटीको जोरायल गाउँपालिका-१ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका-१ तुसे बस्ने

मिक्लाजुङ गाउँपालिकाले दिन थाल्यो श्रम स्वीकृति

उर्लाबारी, १३ वैशाख । सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई मोरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित,