Logo
समाज
चट्याङले लागेर पाँचथरमा ५४ भेडा मरे

पाँचथर, १७ वैशाख । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई चट्याङले लागेको थियो । चट्याङले

महिला गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई

झापा, १७ वैशाख । झापाको बिर्तामोडमा भएको प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले उचालेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाइब्रेकरमा चार–दुई

सोमवारसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, १७ वैशाख । काठमाडौँ उपत्यकामा शनिवार अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ

पूर्वमन्त्री डा रिजालद्वारा बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग

झापा, १६ वैशाख । दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गरेका छन् । आफ्ना मातापिताको स्मृतिमा

एयर इन्डियाको जहाज ओभरसुट

काठमाडौँ, १६ वैशाख । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो । विमानस्थलका

एसीसी प्रिमियर कप: कुवेतसँगको खेलमा करणले लिए पाँच विकेट

काठमाडौँ, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतसँगको खेलमा नेपालका करण केसीले पाँच विकेट लिएका छन् । करणले ४ ओभर ३ बल बलिङ गर्दै १० रन दिएर

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, १६ वैशाख । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौँ महानगरपालिका-१ लाजिम्पाट बस्ने

कोशी प्रदेशकी पूर्वसांसद खातुन जेल चलान

मोरङ, १६ वैशाख । सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले आत्मसमर्पण गरेकी छन् । उनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी हुन् । लगत्तै उनलाई

नेपाल र कुवेतबीचको खेल रोकियो

काठमाडौँ, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर रोकिएको छ । कीर्तिपुर मैदानमा अहिले पानी परिरहेको छ । टस हारेर पहिला ब्याटिङ

ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको ज्यान गयो

ताप्लेजुङ, १६ वैशाख । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएराति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका-६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको ज्यान गएको