Logo
समाज
सेनाको साइबर स्पेशमा हमला गर्ने पक्राउ

काठमाडौँ, २४ चैत । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पु¥याइ हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका-१०

विदेशमा ज्यान गुमाएकाको परिवारलाई ठग्ने गिरोह पक्राउ

काठमाडौँ, २४ चैत । वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान

आफ्नो एसईई परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय रौतहटका प्रवक्ता

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका

पैसा बिच्छ्याएर टिकटक बनाउने प्रहरीको फन्दामा

काठमाडौँ, २४ चैत । ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात

मिल्स क्रिकेट टि-२० ः नरपथगञ्ज र एनबीएससी फाइनलमा

विराटनगर, २४ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक

बिर्तामोड नगरपालिकाद्वारा माछा पालक कृषकलाई सहयोग

बिर्तामोड, २३ चैत । बिर्तामोड नगरपालिकाले व्यवसायिक मत्स्य पालनमा हरेक वर्ष विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ । पशुपंछि तथा मत्स्य विकास शाखाको तर्फबाट लागत साझेदारीमा सहयोग उपलव्ध गराउँदै

पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २३ चैत । पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

  ताप्लेजुङ, २३ चैत । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा

रुकुमपूर्वमा दिदीबहिनी मृत फेला

रुकुमपूर्व, २३ चैत । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका-३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज मृत फेला परेका हुन् । स्थानीय तारामान