Logo
समाज
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

  ताप्लेजुङ, २३ चैत । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा

रुकुमपूर्वमा दिदीबहिनी मृत फेला

रुकुमपूर्व, २३ चैत । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका-३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज मृत फेला परेका हुन् । स्थानीय तारामान

एसईई परीक्षा: मोरङमा एक सय १६ जना नक्कली परीक्षार्थी पक्राउ

मोरङ, २३ चैत । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट

धुलाबारी जेसीज वार्षिकोत्सव: राष्ट्रिय खेलाडीदेखि विद्यार्थीसम्म सम्मानित

मेचीनगर, २३ चैत । धुलाबारी जेसीजको वार्षिक उत्सवको अवसर पारेर बुधबार विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । धुलाबारी जेसीजका अध्यक्ष योगेश राजबंशीको सभापतित्वमा सम्पन्न वार्षिक उत्सव कार्यक्रमका बिच शिक्षा

एकल महिलाका सन्तानको जन्मदर्ता मावलीकै थरबाट हुने

प्रतीकात्मक तस्बिर काठमाडौँ, २३ चैत । एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ पालिकाका ६ हजार ७ सय

सडक कालोपत्रपछि पाँचथरमा उत्पादनले बजार पायो

पाँचथर, २३ चैत । गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न छन् । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन्

बिर्तामोड नगरपालिकाको लेखा सम्बन्धी तालिम

बिर्तामोड, २३ चैत । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा बुधवारदेखि तालिम सुरु भएको हो । नगरपालिका भित्र

अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

चितवन, २२ चैत । पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार

ट्र्याक्टरले किच्दा युवकको मृत्यु

बागलुङ, २२ चैत । बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका-११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी

काठमाडौँ, २२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी