Logo
समाज
नदी किनारमा बनेका अनधिकृत संरचना ७ दिनभित्र नहटाए काठमाडौँ महानगरले भत्काउने

काठमाडौँ, ११ चैत । काठमाडौँ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन आग्रह गरेको छ । महानगरले आज सूचना निकालेर नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा

कोशी प्रदेश नामकरण विवाद: छानबिन समिति गठन गरिने

विराटनगर, ११ चैत । सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

लमजुङ, ११ चैत । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन्

फुङलिङ बजारको अस्थायी संरचना हटाउने तयारीमा आपत्ति

ताप्लेजुङ, ११ चैत । मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङका अस्थायी टहरा हटाउन फुङलिङ नगरपालिकाले अनुरोध गरेको छ । सडकको दायाँ बायाँ साढे १० मिटरका दरले चौडाइ कायम गर्ने गरी रेखाङ्कन

स्वीकृति बिना भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना

काठमाडौँ, ११ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय नारायणहिटी दरबार क्षेत्रमा नयाँ वर्ष २०८० को भित्तेपात्रोको स्वीकृति लिनेको भीड बढ्न थालेको छ । समितिको स्वीकृति नलिई प्रकाशन गरिने

बाघको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुर, १० चैत । कञ्चनपुरको पुनर्वास नगरपालिका-१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको

नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौँ, १० चैत । नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२ औँ जनगणना-२०७८ को अन्तिम

झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै

झापा, १० चैत । झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

सिरहा, १० चैत । सिरहामा इँटाभट्टाको पर्खाल भत्किदा एक महिलाको मुत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । गोलबजार नगरपालिका-८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको

सुनको भाउ बढ्यो

काठमाडौँ, १० चैत । सुनको भाउ आज फेरि बढेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ