
विराटनगर, १० चैत । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी फुटबल प्रतियोगितामा विजयी सुरूआत गर्दै सेमिफाइनलको खेलयात्रा तय गरेको छ । सहिद रङ्गशालामा बिहीबारदेखि सुरू भएको गोल्डकपमा पूर्वविजेता टिम

काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा सांसद भण्डारीको उपचार जारी छ । उपचारको ३६औँ

काठमाडौँ, ९ चैत । मानव तस्करले भारत पुर्याएर देह व्यापारमा लगाएका १० जना नेपाली महिलाको उद्धार भएको छ । भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका नेपालका

काठमाडौँ, ९ चैत । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज

काठमाडौँ, ९ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति

काठमाडौँ, ९ चैत । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका

बाँके, ९ चैत । बाँकेको राप्तीसोनारी गाउँपालिका-५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको

सुर्खेत, ९ चैत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । विसं

काठमाडौँ, ८ चैत । राजधानीमा बुधवारदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित

काठमाडौँ, ९ चैत । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न