Logo
समाज
प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी, तीन जना पक्राउ

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उनीविरुद्ध

कैलालीमा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, २६ जना घाइते

कैलाली, ७ चैत । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका-७ मा गएराति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका

इन्डो-नेपाल भेट्रान्स फुटबल: उपाधि बिर्तामोड युनाइटेडलाई

मेचीनगर, ७ चैत । तेस्रो संस्करणको इन्डो-नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लबले उचालेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पाहुना टोली फ्रिडम फाइटर

आज घोडे जात्रा पर्व

काठमाडौँ, ७ चैत । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा

त्रिदेवको स्ववियु अध्यक्ष र सचिवमा नेविसंघ तथा कोषाध्यक्षमा अनेरास्ववियु विजयी

झापा, ६ चैत । चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका अर्जुन गौतम निर्वाचित भएका छन् । नेविसंघले अध्यक्ष, सचिव र दुई वटा सदस्य पद जितिरहँदा अनेरास्ववियुले कोषाध्यक्षसहित

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

काठमाडौँ, ६ चैत । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा

प्रथम प्यारीभिट्टा महोत्सव सुरु

मेचीनगर, ५ चैत । लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ सुरु भएको छ । आज एक भव्य कार्यक्रमकाबीच कोशी प्रदेशका

तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

पर्वत, ५ चैत । पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी

कक्षाकोठामै प्राथमिक उपचार

मोरङ, ५ फागुन । मोरङको रमाइलो बजारस्थित एक सामुदायिक विद्यालयमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । कानेपोखरी गाँउपालिका–६ रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालय सञ्चालित यो कार्यक्रममार्फत

कोशी प्रदेश खारेजीको माग गर्दै प्रदर्शन, प्रहरीद्वारा अश्रुग्याँस र हवाइ फायर

विराटनगर, ५ चैत । प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गरी विराटनगर गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ । आक्रोशित