
झापा , २६ बैशाख । झापा गोल्डकपका पूर्वअध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड नगरपालिका १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् ।

काठमाडौं, २६ बैशाख । आज २०८२ साल वैशाख २६ गते शुक्रबार। वैशाख शुक्ल पक्षको द्वादशी तिथि। कानुन दिवस। तदनुसार सन् २०२५ मे ९ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी

काठमाडौं, २५ बैशाख । इजरायलले हमासको नियन्त्रणपछि सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको जीवनको संकेत पाउन नसकिएको बताएको छ । इजरायली अधिकारीहरूले जोशीसहित तीनजनाको जीवनको संकेत नभेटिएको बताएका हुन् ।

झापा, २५ बैशाख । बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ । घरेलु कामका लागि राखिएकी बालिकामाथि करणी गरेको आरोपमा थुनामा रहेका बिर्तामोडका पूर्व

काठमाडौं, २५ बैशाख । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार जिल्ला

चितवन, २५ बैशाख । चितवनमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको हो। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज

काठमाडौं, २५ बैशाख । आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। रेडक्रस दिवस। तदनुसार सन् २०२५ मे ८ तारिख। बिहीबार देवताका गुरु

झापा, २४ वैशाख । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन

झापा, २४ वैशाख । सशस्त्र प्रहरीले झापामा स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले

धनुषा, २४ वैशाख । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। सबैला नगरपालिका- ८ ठिल्लास्थित सडकमा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना