
काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते हुनुभएको छ । गए राति खुमलटारस्थित आफ्नै घरको शौचालयमा लडेर घाइते हुनुभएको हो । घाइते भएका ‘प्रचण्ड’

झापा, २४ वैशाख । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका झापाका एक युवकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१ हनुमान नगरका ३३ वर्षीय विकास कार्कीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ

झापा, २३ वैशाख । टिकटक कलेक्सन, चाइना मार्केट र विरयानी हाउसकी सञ्चालक हुन् सबु चुँडाल । समाजमा केही गर्नु पर्छ भन्ने मान्यता राखेकी उनले आफ्नो जन्मदिन फरक तरिकाले मनाइन् ।

काठमाडौं, २३ बैशाख । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित हुनुभएका नेता नेपालको ७१ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको हो

पोखरा, २३ बैशाख । पोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेका छन् । सोमबार दिउँसो पोखरा १७ का ऋषिराम बरालले घरायसी झगडामा श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आफूले

विराटनगर, २३ बैशाख । धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । वैशाख २२ गते बिहान सवा

उदयपुर, २३ वैशाख । कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार

काठमाडौं, २३ वैशाख । आज २०८२ साल वैशाख २३ गते मंगलबार। वैशाख शुक्ल पक्षको नवमी तिथि। सीता जयन्ती। तदनुसार सन् २०२५ मे ६ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत

काठमाडौं, २२ बैशाख । प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक

नवलपुर, २२ बैशाख । नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला