
काठमाडौँ, ९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ-वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले

काठमाडौँ, ९ फागुन । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सोमबार तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय

चितवन, ९ फागुन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय

म्याग्दी, ९ फागुन । बेनी नगरपालिकाको वडा नं ५ भिरमुनिका ५० वर्षीय राहुल विक एक वर्षदेखि एक वर्षदेखि वडा नम्बर ७ को कुरिलाखर्कको सडक नजिकको ओढारमा आश्रय लिइरहेका छन् ।

काठमाडौँ, ९ फागुन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ

काठमाडौँ, ८ फागुन । शेयर बजार आज उच्च अङ्कले घटेको छ । यसअघि बिहीवार २१ दशमलव १५ अङ्कले घटेको शेयर बजार आज २३ दशमलव ६० अङ्कले घटेर दुई हजार ४६

काठमाडौँ, ८ फागुन । नेपाल टी-२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ

स्याङ्जा, ८ फागुन । गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ-६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त

काठमाडौँ, ८ फागुन । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई