Logo
समाज
महोत्सवको रोजाई सेलरोटी, महिला उद्यमी उत्साहित हुँदै

बिर्तामोड, १० फागुन । केही गर्न इच्छुक आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सिप सिकाई आयमुलक कार्यमा संलग्न गराउने उद्देश्यले महिला उद्यमी समूहले सामुहिक सेलरोटी विक्री गरिरहेका छन् । महोत्सवमा विक्री

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

बाजुरा, १० फागुन । बाजुरामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प

नव ज्योति कपको उपाधि न्यू स्टार बुद्धशान्तिलाई

मेचीनगर, १० फागुन । न्यू स्टार बुद्धशान्तिले नवज्योति फुटबल कप २०७९ को उपाधि उचालेको छ । आयोजक नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि हात पारेको हो

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

ताप्लेजुङ, १० फागुन । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला

प्रधानन्यायाधीश नियुक्तिका विषयमा छिट्टै निष्कर्षमा पुग्छौँ ः प्रधानमन्त्री

काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्कर्षमा पुर्‍याउने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा

बिर्तामोड महोत्सव: हरेक दिन अलग अलग जातिका सांस्कृतिक प्रस्तुति

झापा, ९ फागुन । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बिभिन्न जातीय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ । व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत महोत्सवमा राखिएका

भद्रपुर झापा गोल्डकप: आयोजक भद्रपुर ब्लेजर्सलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १-० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अधिकारी पक्राउ

काठमाडौँ, ९ फागुन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौँ नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले

मिक्लाजुङमा १३ वटा हात्ती एकसाथ गाउँ पसे, रातभर सुत्न छाडे स्थानीय

मोरङ, ९ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । चारकोसे झाडीसँगै रहेको उक्त