Logo
समाज
टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्बिरहरु)

काठमाडौँ । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो

धुलाबारी बजार क्षेत्रले उचाल्याे वडाध्यक्ष कपको उपाधि

मेचीनगर, ७ फागुन । मेचीनगर-९ मा आयोजना भएको प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३-२ गोल अन्तरले हराउँदै

मादल बजाएर नेपाली सेनाको विश्व रेकर्ड

काठमाडौँ, ७ फागुन । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिवार सैनिक मञ्च

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

सिरहा, ६ फागुन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका-४ कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

ग्यास चुहिएर जुम्लामा आगलागी

जुम्ला, ६ फागुन । जुम्लामा ग्यास चुहिएर एक घरमा आगलागी भएको छ । चन्दननाथ नगरपालिका-६ बसपार्कमा रहेको मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक

बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

काठमाडौँ, ६ फागुन । गत फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ। यातायात मजदुरका

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

काठमाडौँ, ६ फागुन । वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् । नेपाल प्रहरीको

काँकरभिट्टा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ र सचिवमा कार्की

मेचीनगर, ६ फागुन । काँकरभिट्टा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको गत माघ २३ गते बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन

संस्कृतिले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको छ ः उपराष्ट्रपति पुन

काठमाडौँ, ६ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताएका छन् । हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रि–२०७९ को

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

बिर्तामोड, ५ फागुन । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुुरु भएको छ । दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् । महोत्सवमा