
भारत, ५ फागुन । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ । भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उपचारत

काठमाडौँ, ५ फागुन । । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७

ताप्लेजुङ, ५ फागुन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बँेसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो । समुद्र सतहदेखि तीन हजार

मेचीनगर, ५ फागुन । आयोजक नवज्योति फुटबल क्लब मेचीनगरमा जारी नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पेनाल्टी सुट आउट मार्फत दार्जिलीङ्ग विरुद्ध जित निकाल्दै आयोजक

काठमाडौँ, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । सरकारी साक्षीका रूपमा पेस गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य,

मेचीनगर, ५ फागुन । धुलाबारी बजार क्षेत्र र माथिल्लो मागुरमाडी प्रथम वडा अध्यक्ष कपको उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार दिउँसो ३:०० बाट कवि शिरोमणी माविको खेलमैदानमा

मकवानपुर, ५ फागुन । मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर–६ रामडाँडामा चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको

काठमाडौँ, ५ फागुन । अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल ९६५ मतसहित निर्वाचित भएका छन् । अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उनको निकटतम प्रतिपस्र्धी आरसी लामिछानेले ३५६

काठमाडौँ, ५ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ । यसअनुसार, बिहिवार १६

सोलुखुम्बु, ५ फागुन । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का ३७ वर्षीय राजकुमार राई, निजकीश्रीमती ३९ वर्षीया अस्तीकुमारी राई,