Logo
समाज
नुवाकोटमा बस दुर्घटना: तीन जनाको मृत्यु, २३ जना घाइते

नुवाकोट, ४ फागुन । नुवाकोटको विदुर नगरपालिका-१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर-४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका-१

दाङमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते

दाङ, ४ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौरामा बिहीवार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीया कुसुम केसी

मेचीनगर-१२ मा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सुरु

मेचीनगर, ४ फागुन । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सुरु भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा मेचीनगर-१२ र आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२

ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन

काठमाडौँ, ४ फागुन । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा

सुनको मूल्य घट्यो

काठमाडौँ, ४ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला ६ सयले घटेर छापावाल सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ

गाई काटेको आरोपमा ३ जना पक्राउ

रसुवा, ४ फागुन । गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट केही व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउपर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने

काठमाडौँ, ३ फागुन । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’

स्पट फिक्सिङ: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौँ, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई महिनाअघिको नेपाल टी-२० क्रिकेट लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ

ल्होत्से मलमा लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौँ, ३ फागुन । काठमाडौँको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा गएको सोमवार लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । सोमवार दिउँसो यातायात मजदुर र प्रहरीबीच दिनभर तनाव भएको थियो

स्कटल्यान्डसँग नामिबिया पराजित

काठमाडौँ, ३ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२