Logo
समाज
भद्रपुर झापा गोल्ड कप प्रबर्द्धन गर्न भद्रपुर रन-२०७९

भद्रपुर, १ फागुन । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ को आयोजना गरेको छ । आज आयोजित मिनि म्याराथन ‘भद्रपुर

राष्ट्रिय भलिबल टिमकाे मुख्य प्रशिक्षकमा जान जोसे डी ब्रान्ट नियुक्त

काठमाडौँ, १ फागुन । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । उनलाई छ महिनाका लागि नियुक्त गरिएको नेपाल भलिबल सङ्घका महासचिव रोशन

त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्न टोली तयार: कप्तान पौडेल

काठमाडौँ, १ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र आयोजक नेपालबीच हुने त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्नका लागि टोली

जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोमा विरोध प्रदर्शन

काठमाडौँ, १ फागुन । सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति विरोध प्रदर्शन भएको छ । सरकारले जनयुद्ध दिवस भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्व पीडित समुदाय

द्वन्द्व कालमा विस्थापित प्रहरी चौकी पुनःस्थापित

कालीकोट, १ फागुन । सशस्त्र द्वन्द्वमा विस्थापन भएको फुकोट प्रहरी चौकी पुनर्स्थापना गरिएको छ । विस्थापन भएको २४ वर्षपछि फुकोट प्रहरी चौकी पुनर्स्थापना पना गरिएको हो । २०५५ सालमा देशमा

महाराजगञ्ज छाडेर चक्रपथ विस्तार हुने

काठमाडौँ, १ फागुन । चक्रपथको कलंकीदेखि चाबहिलको धोबीखोला खण्डमा पर्ने सम्पूर्ण साइट क्लियर नभए पनि सडक विस्तारको काम शुरू हुने भएको छ । २७ किलोमीटरको चक्रपथमध्ये यस खण्डमा पर्ने ११

नगर खेलकुद विकास समिति गठन

बिर्तामोड, २९ माघ । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरीएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको

सुनको भाउ आज बढ्यो

काठमाडौँ, २९ माघ । सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

३५ किलो चरेससहित चार जना थाइ नागरिक पक्राउ

काठमाडौँ, २९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो चरेससहित चार जना थाइ नागरिक पक्राउ परेका छन् । थाइलाइन एअरमार्फत् बैंकक जान लागेका उनीहरुलाई झोला जाँच गर्ने क्षेत्रबाट पक्राउ गरिएको

चिकित्सकलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी