Logo
समाज
पोखराको लेकसाइडमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

पोखरा, २८ माघ । पोखरा महानगरपालिका-६ लेकसाइडको हल्लन चोकमा भीषण आगलागी भएको छ । हल्लन चोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४:३५ बजेदेखि लागेको

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँची, २८ माघ । पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि-८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८

हात्तीबाट जोगिन टांगेको करेन्ट लागेर श्रेष्ठको मृत्यु

बिर्तामोड, २८ माघ । हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ बाह्रघरेका ४९ वर्षिय खेम श्रेष्ठ रहेका छन् । गएराति

बिर्तामोडमा लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाबीच अन्तरक्रिया

बिर्तामोड, २८ माघ । लैङ्गिक हिंसा न्युनिकरणमा सरोकारवालाबीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । उद्घाटन

बिहे भोज खाएर फर्कने क्रममा भिरबाट लडेर लामाको मृत्यु

मकवानपुर, २८ माघ । बिहेमा भोज खाएर घर फर्कने क्रममा मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराति मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ डाँडाघर बस्ने ५३ वर्षका तीर्थ

बाघले १० वटा बाख्रा मार्याे

बझाङ, २८ माघ । बझाङको थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेको छ । बाघले बिहीवार दिउँसो स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेको हो । जयपृथ्वी नगरपालिका

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का

काठमाडौँ, २७ माघ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस)का कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छन् । उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिकका

ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु

गुल्मी, २७ माघ । गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु

पत्रकारसँग जनप्रतिनिधिको टिम पराजित

मेचीनगर, २७ माघ । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ को आयोजनामा कवि शिरोमणी माविको खेल मैदानमा

श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा

झापा, २७ माघ । बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक