Logo
समाज
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज

काठमाडौँ, २७ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई

अपहरणको नाटक गर्ने ६ जना पक्राउ

काठमाडौँ, २६ माघ । परिवारबाट पैसा अशुल्न अपहरणमा परेको नाटक गर्ने छ जनालाई उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत,

मानव बेचबिखन र बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

उदयपुर, २५ माघ । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुरुङ पक्राउ

रूपन्देही, २५ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

काठमाडौँ, २५ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी निर्देशिका-२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद

सुन मूल्य बढ्यो

काठमाडौँ, २५ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सय

प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी तिव्र

मेचीनगर, २४ माघ । मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । आज मेचीनगर-९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम

भद्रपुर झापा गोल्ड कप र मुख्य प्रायोजकबीच सम्झौता

झापा, २४ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘मुस्ताङ भद्रपुर

झापाका किसानद्वारा कुखुरा र अण्डा सडकमा फालेर प्रदर्शन

बिर्तामोड, २४ माघ । झापाका कुखुरापालक किसानहरूले जिउँदो कुखुरा तथा अण्डा सडकमा फालेर बिरोध जनाएका छन् । उत्पादित बस्तुको उचित मूल्य नपाएको भन्दै अण्डा र कुखुरा बिर्तामोडको मुक्तिचोकमा फ्याँकेर बिरोध

बालिका हत्यारालाई जन्मकैदको फैसला

महोत्तरी, २४ माघ । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि