
झापा, २२ माघ । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज

काठमाडौँ, २१ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान सुरक्षालाई नियमित रुपमा

पाल्पा, २१ माघ । पाल्पामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका-८ बस्ने ३६ वर्षीय विनय चौधरी

गुल्मी, २१ माघ । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका-१ का छबीलाल र

सुर्खेत, २१ माघ । ट्रकले ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् । कालिकोटबाट सुर्खेतका लागि जाँदै गरेको भे १ ख

काठमाडौँ, २१ माघ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । शनिवार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानविरुद्ध प्रदर्शन भएको हो

बाजुरा, २१ माघ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ । हिजाे स्वामीकार्तिक खापर-१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर

झापा, २१ माघ । झापामा छ महिनामा एक अर्ब बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी रु एक अर्ब ३१ करोड

काठमाडौँ, २१ माघ । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो ।

चितवन, २० माघ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्