
काठमाडौँ, १० माघ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका

इनरुवा, १० माघ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका

जनकपुरधाम, ९ माघ । जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या गरिएपछि मृतकका परिवारजन आन्दोलित भएका छन् । मृतकका परिवारजन र स्थानीयले जनकपुरधाम-९ पिडारी चोकमा प्रदर्शन गरी आज केही घण्टासम्म चक्काजाम

दाङ, ९ माघ । दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले

विराटनगर, ९ माघ । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन् । खोटाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले

म्याग्दी, ९ माघ । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो

काठमाडौँ, ९ माघ । सुन चाँदीको भाउ आज फेरि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ ।

सोलुखुम्बु, ९ माघ । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि

झापा, ८ माघ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका-२ कमलधापस्थित संयुक्त

काठमाडौँ, ८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७