Logo
समाज
जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु

जुम्ला, ८ माघ । जुम्लाको चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी भएका छन् । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक

दमकलाई पराजित गर्दै झापा गाउँपालिका बन्यो च्याम्पियन

कनकाई, ८ माघ । झापाको सुरुङ्गामा भएको प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ । कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेल दमक

सुनको भाउ दुई सय रुपैयाँले घट्याे

काठमाडौँ, ८ माघ । हप्ताको पहिलो दिन आज सुनको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ सस्तो छ । आज सुनको भाउ तोलाको १ लाख

जिल्ला प्रशासन कार्यालय स्तनपानकक्ष

पर्वत, ८ माघ । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपानकक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला

आगलागीमा परेर नम्रताको मृत्यु

ललितपुर, ७ माघ । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ । फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया

चारआली जेसीजको पद हस्तान्तरण, संगीतले सम्हाले कार्यभार

मेचीनगर, ७ माघ । चारआली जेसीजको नवौँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । चारआली जेसीज वर्ष २०२२ का अध्यक्ष विरबहादुर बेघाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि

प्रधानमन्त्री कप महिला टि-२० क्रिकेटको उपाधि सुदूरपश्चिमले जित्यो

इटहरी, ७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । प्रदेश

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव

झापा, ७ माघ । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका-१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत

ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

ताप्लेजुङ, ७ माघ । ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएकी छन् । अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट: उपाधिका लागि आज प्रदेश-१ र सुदूरपश्चिम खेल्दै

इटहरी, ७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधिका लागि आज प्रदेश एक र सुदूरपश्चिम खेल्दैछन् । खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक