Logo
समाज
टाइगर कप महिला भलिबल: गण्डकीलाई हराउँदै एपीएफ फाइनलमा

पोखरा, १२ माघ । साविक विजेता नेपाल एपीएफ क्लब पोखरामा चलिरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा, १२ माघ । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा गरिँदै

काठमाडौँ, १२ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास

भूकम्पले बाजुराका ५८ घरमा क्षति, एक जनाको मृत्यु

बाजुरा, ११ माघ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलवार आएको ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको न्यायका लागि सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ, ११ माघ । मङ्गलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदे माग पूरा गर्न

पूर्व कप्तान खड्काले लेजेन्ड्स लिग खेल्ने

काठमाडौँ, ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसियन लायन्सले पारस खड्कालाई अनुबन्ध गरिएको जनाएको छ । लायन्सले पारससँगै

भद्रपुर झापा गोल्ड कप हेर्न सामुदायिक विद्यालयका विद्यार्थीलाई शुल्क नलाग्ने

भद्रपुर, ११ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपका सबै खेलमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेश नि:शुल्क गरिने भएको छ । गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यसअघि नै भद्रपुर

धादिङबाट ३४ किलो चरेससहित तामाङ पक्राउ

धादिङ, ११ माघ । धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका-८ किरान चोकका ३२ वर्षीय वीरबहादुर

कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाई सेवा ठप्प

सुर्खेत, ११ माघ । कर्णालीका हिमाली जिल्लामा हिमपात भइरहेको छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न प्रहरीको आग्रह

काठमाडौँ, ११ माघ । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गएराती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा,