
पोखरा, ४ माघ । यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली

पर्सा, ४ माघ । पर्सामा दुई जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका-१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई

काठमाडौँ, ४ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । मंगलबार प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको

झापा, ४ माघ । झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो
काठमाडौँ, ४ माघ । वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५

पोखरा, ३ माघ । पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी

इटहरी, ३ माघ । प्रदेश १, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा पुगेका छन् । मङ्गलवार इटहरीमा भएको खेलमा कर्णाली प्रदेशलाई

मेचीनगर, ३ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि

भोजपुर, ३ माघ । १३ वर्षीया दुई जना र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका-३ सिद्राङ बस्ने ३७ वर्षीय

दाङ, ३ माघ । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका-६ स्थित बेलदमारको जंगलमा घाँस काट्न