Logo
समाज
कैलालीका युवकको भारतमा हत्या

भारत, ३ माघ । कैलालीको लम्कीचुहा-६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको

सुनको भाउ घट्यो

काठमाडौँ, ३ माघ । लगातार बढेको सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ५ हजार १ सय

कालिञ्चोक दर्शनको आइपिओ खुला

काठमाडौँ, ३ माघ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय

पोखरा विमान दुर्घटना: ४८ जनाको शव काठमाडौँ लैजाने तयारी

पोखरा, ३ माघ । आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा

आमसञ्चार सम्मान चूडामणि रेग्मीलाई समर्पण गरिने

काठमाडौँ, ३ माघ । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आमसञ्चार सम्मान, २०७९’ भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई समर्पण गर्ने भएको छ । लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न रही ‘युगज्ञान’, ‘जूही’ र

सीता एयरले ताप्लेजुङ-भद्रपुरमा उडान गर्ने

ताप्लेजुङ, ३ माघ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

जनकपुरधाम, ३ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची

जुम्लामा जीप दुर्घटना: एक जनाको मृत्यु, १४ जना घाइते

जुम्ला, २ माघ । जुम्लामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । जुम्ला सदरमुकामबाट पातारासीको लासीका लागि छुटेको ग

बेलुन फुलाउने सिलिन्डर विस्फाेट हुँदा एक जनाकाे मृत्यु

कपिलवस्तु, २ माघ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.९ कपिलधाममा आयोजित थारु समुदायको मेलामा बेलुन फुलाउने सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । सिलिन्डर विस्फोट हुँदा बेलुन बिक्रेता वाणगंगा-८

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

पोखरा, २ माघ । पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ ले काम सुरु गरेको छ । जाँच आयोगले सोमवारदेखि काम