Logo
समाज
नेपाल प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै

काठमाडौँ २७ पुस । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

झापा, २७ पुस । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा मंगलवार आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका

अनुदानका चुला भए बेवारिसे

हुम्ला । सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी गरिएको थियो ।

बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

नवलपरासी (पूर्व), २६ पुस । गैंडाकोट नगरपालिका-१२ सुन्दरी चोक मठकुरी सालघारीस्थित सडकमा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । सुर्योदय बोर्डिङ स्कुलको ग.१ क २७५७ नम्बरको बसको ठक्करबाट

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ, २६ पुस । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कूल

जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा

काठमाडौँ, २६ पुस । विराटनगर सुपर किङ्ग्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो ।

झापामा सात उद्योग कारबाहीमा

झापा, २६ पुस । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण

श्रीमान् श्रीमती मृत फेला

चितवन, २६ पुस । भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९

सुन चाँदीको भाउ घट्यो

काठमाडौँ, २६ पुस । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा ४ सय र चाँदीको २५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले

नक्कली नोट सहित तामाङ पक्राउ

चितवन, २६ पुस । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको