Logo
समाज
अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङ, २५ पुस । बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको

नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने

काठमाडौँ, २५ पुस । सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा

कैदी र थुनुवाको ज्यान जोखिममा

काठमाडौँ, २५ पुस । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषणलगायत सुविधाको अभाव देखिएको छ । उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान

जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा

काठमाडौँ, २४ पुस । लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो । त्रिवि

राहदानी वितरण सुरु

काठमाडौँ, २४ पुस । गएको एक हप्तादेखि राहदानी विभागको सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै

तीन महिलाको हत्या गर्ने भारतीय दम्पती पक्राउ

अर्घाखाँची, २४ पुस । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना

धुलाबारी जेसिजको अध्यक्षमा राजवंशी, जुनियरको अध्यक्षमा पौडेल

मेचीनगर, २४ पुस । धुलाबारी जेसिजको अध्यक्षमा योगेश राजवंशी चयन भएका छन् । शनिबार सम्पन्न धुलाबारी जेसिजको वार्षिक साधारणसभाले राजवंशीलाई वर्ष २०२३ का लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

महिला भलिबल प्रतियोगितामा पुलिस र आर्मीको जित

काठमाडौँ, २४ पुस । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार

नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो

काठमाडौँ, २४ पुस । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’

काठमाडौँ, २४ पुस । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख