
धनुषा, १४ पुस । मोटरसाइकल दुर्घटना हुँदा धनुषामा बिहीवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका-८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी

काठमाडौँ, १४ पुस । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला

काठमाडौँ, १४ पुस । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय

इलाम, १४ पुस । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो । इलाम नगरपालिका–७ का वडाध्यक्ष

काठमाडौँ, १४ पुस । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले

बुटवल, १४ पुस । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको

काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न

झापा, १३ पुस । झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई स्वीटर

दमक,१३ पुस । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको सभापतिमा पुन: चन्द्र साह चयन भएका छन् । रेडक्रस कमलको १० औ उपशाखा सभाको निर्वाचन कार्यक्रमबाट साह पुन: सभापतिमा निर्विरोध निर्वाचित भएका

दाङ, १३ पुस । उद्योगी व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्। बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन् । बैंकले वृद्धि गरेको