Logo
समाज
मिर्चैया नगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था

सप्तरी, १९ पुस । तराई मधेसमा चिसो बढ्दै गएपछि चिसोबाट बचाउनका लागि सिरहाको मिर्चैया नगरपालिकाले सोमबारदेखि मिर्चैयाको कटारी चोक, थाना चोकसहित विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको

खुकुरी प्रहार गर्ने तीन विद्यार्थी क्याम्पसबाट निष्कासन

काठमाडौँ, १८ पुस । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट

आहा रारा गोल्ड कप: आर्मीलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा

पोखरा, १८ पुस । सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन-एक गोलले

वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गर्ने भण्डारी पक्राउ

झापा, १८ पुस । वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै दुई लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारी घर भइ अहिले काठमाडौँको कीर्तिपुर बस्दै आएका

विद्यार्थीको प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त

नेपालगञ्ज, १८ पुस । विद्यार्थीको प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त भएको छ । ट्रकको ठक्करबाट ज्यान गुमाएका विद्यार्थीका आफन्त र सहपाठीले गरेको प्रदर्शनका कारण आज यातायात सेवा अस्तव्यस्त भएको हो

नेपाल टी-२० लिग: जनकपुर रोयल्ससँग फार वेस्ट युनाइटेड पराजित

काठमाडौँ, १८ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेटअन्तर्गत सोमवार भएको दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको छ । जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य

खुलामञ्चमा पार्किङसहितको बहुतले भवन नबनाउन आग्रह

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा

बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक

बुटवल, १८ पुस । बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै यस्तो निर्णय

आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

कास्की, १८ पुस । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग

बिर्तामोडको फोहोर वर्गीकरण गर्न वडा स्तरमा छलफल

बिर्तामोड, १८ पुस । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिकाले क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न लागेको हो । फोहोरको