
पोखरा, १८ पुस । सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन-एक गोलले

झापा, १८ पुस । वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै दुई लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारी घर भइ अहिले काठमाडौँको कीर्तिपुर बस्दै आएका

नेपालगञ्ज, १८ पुस । विद्यार्थीको प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त भएको छ । ट्रकको ठक्करबाट ज्यान गुमाएका विद्यार्थीका आफन्त र सहपाठीले गरेको प्रदर्शनका कारण आज यातायात सेवा अस्तव्यस्त भएको हो

काठमाडौँ, १८ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेटअन्तर्गत सोमवार भएको दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको छ । जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा

बुटवल, १८ पुस । बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै यस्तो निर्णय

कास्की, १८ पुस । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग

बिर्तामोड, १८ पुस । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिकाले क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न लागेको हो । फोहोरको

कञ्चनपुर, १८ पुस । हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न

काठमाडौँ, १८ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित