Logo
समाज
नेपाल टी-२० लिग: काठमाडौँ नाइट्ससँग विराटनगर सुपर किङ्ग्स पराजित

काठमाडौँ, १९ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेटअन्तर्गत मङ्गलवार भएको पहिलो खेलमा काठमाडौँ नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले हराएको छ । काठमाडौँले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगर

सुन चाँदीको भाउ बढ्यो

काठमाडौँ, १९ पुस । सुन चाँदीको भाउ फेरि बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी

अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला

अमेरिका, १९ पुस । अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ ।​ गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला

आजको मौसम: हल्का हिमपातको सम्भावना

काठमाडौँ, १९ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको

भद्रपुर झापा गोल्ड कप फागुन ७ गतेदेखि हुने

भद्रपुर, १९ पुस । मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई एक वर्ष कैद सजाय

सप्तरी, १९ पुस । सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई

जाडो छल्न विद्यालय विदा

महोत्तरी, १९ पुस । सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि

जनसहभागितामा कनकाईमा अक्सिजन प्लान्ट सञ्चालन

झापा, १९ पुस । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्टको नगरप्रमुख राजेन्द्र पोखरेलले सोमबार उद्घाटन गरेका छन् । नगरपालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिगत रूपमा सहयोग सङ्कलन

मिर्चैया नगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था

सप्तरी, १९ पुस । तराई मधेसमा चिसो बढ्दै गएपछि चिसोबाट बचाउनका लागि सिरहाको मिर्चैया नगरपालिकाले सोमबारदेखि मिर्चैयाको कटारी चोक, थाना चोकसहित विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको

खुकुरी प्रहार गर्ने तीन विद्यार्थी क्याम्पसबाट निष्कासन

काठमाडौँ, १८ पुस । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट