Logo
समाज
नेपाल टी-२० क्रिकेट लिग: जनकपुर रोयल्ससँग पोखरा एभेन्जर्स पराजित

काठमाडौँ, २१ पुस । नेपाल टी-२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले

अठहत्तर वर्षमा नागरिकता

सोलुखुम्बु, २१ पुुस । सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका-१ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा

नेपालमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणको जोखिम

पर्वत, २१ पुस । नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम बढेको छ । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण मुख्यगरी सुँगुर/बङ्गुरमा हुने गरेको छ । काठमाडौँ, कास्की, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा अफ्रिकन स्वाइन

कबड्डी खेल्ने क्रममा बेहोस भएका खेलाडीको मृत्यु

झापा, २१ पुुस । दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ । दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दै बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको

टयाक्टरबाट खसेर सहचालकको मृत्यु

पाल्पा, २१ पुुस । पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा टयाक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको टयाक्टरबाट खसेर पूर्वखोला-३ भालकुनका २८

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

भद्रपुर, २१ पुस । नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने

रुद्रमती नदी किनारको मिचिएको जग्गाको खोजी गरिँदै

काठमाडौँ, २१ पुस । काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान

प्रदेश १ का उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान

विराटनगर, २० पुस । प्रदेश नं १ का उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उत्कृष्ट

एपीएफलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा

पोखरा, २० पुस । साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा एपीएफलाई चार-एक गोलले हराउँदै सङ्कटा

‘म्याच फिक्सिङकाे जानकारी भए उजुरी गर्नुस्’

काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाडौँमा सञ्चालन भइरहेको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा फिक्सिङ/स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार प्रेस