Logo
समाज
मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन

सुर्खेत, २२ पुस । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द

पाँचथरकी चनमतिलाई ९३ वर्षको उमेरमा नागरिकता

पाँचथर, २२ पुस । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि

चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु

सप्तरी, २२ पुस । चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय राजकुमार सदाको चिसोका कारण मृत्यु भएको

सुनको मूल्य घट्यो

काठमाडौँ, २२ पुस । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार १

स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु

काठमाडौँ, २२ पुस । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु हुँदैछ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म

आज तराईका अधिकांश भूभागमा हुस्सु

काठमाडौँ, २२ पुस । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

कोभिड-१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

चितवन, २२ पुस । कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय

चर्च ब्वाइजलाई हराउँदै भुटनिज युथ आहा रारा गाेल्ड कपको फाइनलमा

कास्की, २१ पुस । भुटनिज युथ स्पोर्ट्स क्लब आहा रारा गोल्ड पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई एक-शून्य गोलले

सट्टाबाजी खेलाउन संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, २१ पुस । कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने एक जना पक्राउ परेका छन् । उक्त कार्यमा संलग्न

चिसोका कारण धनुषामा एक जनाको मृत्यु

धनुषा, २१ पुुस । चिसोका कारण धनुषामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं.१ का मनोज