
अर्घाखाँची, २० पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शितगंगा नगरपालिका-२ झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो

काठमाडौँ, २० पुस । सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी

चितवन, २० पुस । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत

काठमाडौँ, २० पुस । किाठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित

काठमाडौँ, २० पुस । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन्

सप्तरी, २० पुस । आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी

सिन्धुपाल्चोक, २० पुस । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको

कास्की, १९ पुस । आहा रारा पोखरा गोल्ड कपमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अमेरिकाको भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) सेमिफाइलनमा प्रवेश गरेको छ । छ पटकको आहा राराको विजेता मनाङ

मोरङ, १९ पुस । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलबारी नगरपालिका-३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ

झापा, १९ पुस । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका-८ निवासी