
काठमाडौँ, १३ पुस । नेपाल टी-२० लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय

ताप्लेजुङ, १३ पुस । ताप्लेजुङको मेरिङदेन गाँउपालिका-१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर

काठमाडौँ, १३ पुस । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । मंगलबार तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । नेपाल सुन

धनुषा, १३ पुस । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् । ३० वर्षीया काकी कवितादेवी साहको हत्या गरेको आरोपमा विदेह नगरपालिका-७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका

काठमाडौँ, १३ पुस । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको

काठमाडौँ, १३ पुस । नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ । नेपाल प्रहरीका

झापा, १३ पुस । पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले मंगलबार निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ

बिर्तामोड, १२ पुस । बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणधिन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भईरहेकाले माघ

मोरङ, १२ पुस । मोरङको सुन्दरहरैचामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका-८ स्थित सडकमा को १ त ५७८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सोमबार

काठमाडौँ, १२ पुस । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष