Logo
समाज
जाजरकोटमा जीप दुर्घटना: नौ जनाको मृत्यु, तीन जना घाइते

जाजरकोट, २६ मंसिर । जाजरकोटमा साेमवार दिउँसाे जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएकाे छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं.३ जेवाबाट वडा नं.४

श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

अर्घाखाँची, २६ मंसिर । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला

हराएका सहकारी खोज्दै महानगर

विराटनगर, २६ मंसिर । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस

धादिङमा श्रीमान्-श्रीमतीको हत्या

धादिङ, २६ मंसिर । धादिङमा आइतवार राति एक दम्पतीको हत्या भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका-३ आहालेमा आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उनकी ६० वर्षीया श्रीमती निरमायाको

सुन चाँदीको भाउ घट्यो

काठमाडौँ, २६ मंसिर । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी

धनुषामा महिलाको हत्या

धनुषा, २६ मंसिर । धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ । बटेश्वर-५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले

जोरपाटी-साँखु सडक खण्ड ठप्प

काठमाडौँ, २६ मंसिर । काठमाडौँको जोरपाटी-साँखु सडक खण्ड ठप्प भएको छ । सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहानदेखि यो सडक खण्ड अन्तर्गतको थलीमा प्रदर्शन गरिरहेका छन् । लामो समयदेखि

फेरियो कोदोको परिचय

बागलुङ, २६ मङ्सिर । पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको

यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ

दाङ, २६ मंसिर । दाङमा हनि ट्र्यापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हनि ट्र्यापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट

कारबाहीबाट जोगिन नक्कली प्रमाणपत्रधारीद्वारा धमाधम राजीनामा

काठमाडौँ, २६ मंसिर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिने बढेको संस्था स्रोतले जनाएको छ