Logo
समाज
कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

काठमाडौँ, २५ मंसिर । काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर-६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर

हात्तीको आक्रमणबाट हल्दिबारीमा चार जना घाइते

झापा, २५ मंसिर । हल्दिवारीमा गएराति जंगली हात्तीको आक्रमणमा परी चार जना घाइते भएका छन् । हल्दिबारी गाउँपालिका वडा नं. ४ को कालीमन्दिर टोलमा राति करिब २:१५ बजे आएको जंगली

कनकाईका सुकुम्बासीलाई धनीपुर्जा

झापा, २५ मङ्सिर । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो ।

सिँचाइका लागि खेतमै विद्युत् सेवा

झापा, २५ मङ्सिर । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पु¥याउन सुरुआत गरेकोे छ । किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न

स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ, २४ मंसिर । मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ । मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले

कालीकोटमा डोजर दुर्घटना: दुई जनाको मृत्यु, तीन जना बेपत्ता

कालीकोट, २४ मंसिर । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले

अलैँचीको मूल्यमा गिरावट

ताप्लेजुङ, २४ मंसिर । अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ । यो वर्षको

अर्घाखाँचीमा कार दुर्घटना हुँदा पाँच जना घाइते

अर्घाखाँची, २४ मंसिर । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

बारा, २४ मङ्सिर । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

काठमाडौँ, २४ मंसिर । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा