Logo
समाज
नक्कली प्रहरी पक्राउ

अर्घाखाँची, २३ मङ्सिर । अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम

मणिपाल अस्पतालको तेस्रो तलबाट खसेर महिलाको मृत्यु

पोखरा, २३ मंसिर । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । बिरामी भेट्न गएकी पोखरा महानगरपालिका-१८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती

सुनको भाउ एक लाख नाघ्यो

काठमाडौँ, २३ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ, २३ मंसिर । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक

जिप दुर्घटनामा चालकको मृत्युु

बैतडी, २३ मङ्सिर । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । डडेल्धुराको अनारखोलीबाट घर

ताप्लेजुङमा निःशुल्क आँखा शिविर

ताप्लेजुङ, २३ मङ्सिर । ताप्लेजुङमा बिहिबार सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाँैको

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

पाल्पा, २२ मंसिर । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको

पिकअप र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु

चितवन, २२ मंसिर । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते

सुनचाँदीको भाउ फेरि बढ्यो

काठमाडौँ, २२ मंसिर । बुधबार स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार

बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता

बिर्तामोड, २२ मंसिर । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिकामा बुधबार बसेको स्थानीय भू-उपयोग परिषदको बैठकले कहि दिन भित्रमा जग्गा वर्गीकरणको काम सक्ने गरिका विषयमा छलफल