
काठमाडौँ, २२ मंसिर । सरकारले यातायात व्यवसायी तथा गाडी धनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले आज सूचना निकालेर वायु

त्रिवेणी, २२ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान

काठमाडौँ, २२ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान

झापा, २१ मङ्सिर । नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा व्यवसायी निर्मल भट्टराईले रु एक लाख एक हजार सहयोग प्रदान गर्नुभएको छ । उहाँले महासङ्घका अध्यक्ष एकराज गिरीलाई

काठमाडौँ, २१ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको

काठमाडौँ, २१ मंसिर । सुनचाँदीको भाउ आज स्थिर छ । सुन मंगलबार जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि आज तोलाको एक

डोटी, २१ मंसिर । डोटीमा चितुवाको आक्रमणमा परि पाँच जना घाइते भएका छन् । मंगलबार बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन्

झापा, २१ मङ्सिर । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न

कैलाली, २१ मङ्सिर । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट

हुम्ला, २१ मंसिर । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच