
डोल्पा, १८ मंसिर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डोल्पामा एक जना पक्राउ परेका छन् ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १८ मंसिर । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन

खोटाङ, १८ मंसिर । खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आइतवार बिहान साकेला गाउँपालिका-४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेको बा ३ ख १८९५ नम्बरको बस साकेला

बेलायत, १८ मंसिर । युरोपियन युनियन (ईयू) ले कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित राख्ने सम्झौता गरेको छ । कच्चा तेलको मूल्यबाट रुसलाई हुने आम्दानी घटाउन र विश्वव्यापी

काठमाडौँ, १८ मंसिर । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । आज बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा

झापा, १८ मङ्सिर । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले आठ सदस्यसमेत चयन गरेको

काठमाडौँ, १८ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा शनिबार राति

अछाम, १७ मंसिर । अछाममा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको हो । उनलाई शनिबार बिहान घर

सर्लाही, १७ मङ्सिर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् । भट्टराई

कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत