Logo
समाज
विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाण्डौ, १३ फागुन । बागमती प्रदेसका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। सोमबार विषादी सेवन गरेका थापाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा

पश्चिम नवलपरासी झडपमा प्रहरीको गाडी जलाइयो, विवादको कारण प्रेम विवाह

काठमाण्डौ, १३ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपले उग्ररुप लिएको छ। झडपमा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन्। आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको बा १

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

बागलुङ, १३ फागुन । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३

म्यानमारबाट २ जना नेपालीकाे उद्धार

काठमाण्डाै, १२ फागुन ।  थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार गरेको छ । अनलाइन ठगीको काममा लगाइएका उनीहरूलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट

वार्ताबाट सहमति खोज्न सरकारको ‘नो केबलकार’ अभियानलाई अपिल

काठमाण्डौ, १२ फागुन । सरकारले ‘नो केबलकार’ अभियानमा लागेका ताप्लेजुङका स्थानीयलाई वार्तामा आउन आग्रह गरेको छ। गृहमन्त्रालयले बनाएको वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ, १२ फागुन । आज २०८१ साल फागुन १२ गते सोमबार फागुन कृष्ण पक्षको एकादशी तिथि। विजया एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी २४ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान

दूधकोशी जलविद्युत् आयोजनाका प्रमुखलाई हटाउन ऊर्जा मन्त्रालयको दबाव

काठमाण्डाै, ११ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई जिम्मेवारीबाट हटाउन दबाव दिएको छ । मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक

पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डाै,  ११ फागुन ।  ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर, ११ फागुन ।   भोजपुरको सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो

भारतको केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम रोकिएन

काठमाण्डौ, १० फागुन ।  भारतको उडिसामा रहेको कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गएको मङ्गलवारदेखि आजसम्म काँकरभिट्टा नाका हुँदै