
काठमाडौं, ३० बैशाख । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल

ताप्लेजुङ, ३० बैशाख । ताप्लेजुङमा एक युवक बेपत्ता भएको १३ दिनपछि मृत भेटिएका छन्। मैवाखोला गाउँपालिका- १ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला परेका हुन् । प्रहरीका

काठमाडौं, ३० बैशाख । ताप्लेजुङको कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया मार्गेटा मोरिङ रहेकी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। ‘सिरीजङ्घा गाउँपालिका-८

काभ्रेपलाञ्चोक, ३० बैशाख । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको

झापा, २९ बैशाख । झापामा रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीबारेमा एक दशक

रूपन्देही, २९ बैशाख । लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस विशेष समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा

काठमाडौं, २९ बैशाख । शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध

झापा, २८ बैशाख । झापाको दमकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दर्घटनामा परी एकजना महिला घाईते भएकी छिन । दमक नगरपालिका वडा न. १ स्थित रबि स्टेण्डको

झापा, २८ बैशाख । खुकुरी प्रहार गरी झापाको कन्काई नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी बस्ने ३५ वर्षीय कविराज हेमरमले गएराति अन्दाजी ११ः२०

काठमाडौं, २८ बैशाख । आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि। नृसिंह जयन्ती। तदनुसार सन् २०२५ मे ११ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार