Logo
समाज
वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं, २३ बैशाख ।  पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित हुनुभएका नेता नेपालको ७१ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको हो

कान्छी श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या

पोखरा, २३ बैशाख । पोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेका छन् । सोमबार दिउँसो पोखरा १७ का ऋषिराम बरालले घरायसी झगडामा श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आफूले

सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाईते

विराटनगर, २३ बैशाख । धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । वैशाख २२ गते बिहान सवा

चट्याङ लागेर बालकको मृत्यु

उदयपुर, २३ वैशाख । कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार

मंगलबार गणेशको पूजा

काठमाडौं, २३ वैशाख । आज २०८२ साल वैशाख २३ गते मंगलबार। वैशाख शुक्ल पक्षको नवमी तिथि। सीता जयन्ती। तदनुसार सन् २०२५ मे ६ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत

तीनकुने घटना: संयुक्त जनआन्दोलन समितिका सल्लाहकार सेढाई पक्राउ

काठमाडौं, २२ बैशाख । प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

नवलपुर, २२ बैशाख । नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला

लागुऔषध कारोबारी नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलायो गोली

झापा, २२ बैशाख । झापामा आगुऔषध कारोबारीलाई नियन्त्रणमा लिने प्रयासका क्रममा प्रहरीले गोली चलाएको छ । आज बिहान कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भारतीय मोटरसाइकल

झापामा सवारी दुर्घटना : ९ महिनामा ७० जनाको मृत्यु, १५ सय ४४ जना घाइते

झापा, २२ वैशाख । झापामा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७० जनाको ज्यान जाने गरी ९६६ वटा सवारी दुर्घटना भएका छन्। जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार मृत्यु हुनेमध्ये ५३

हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि‍‍‍…

काठमाडौं, २२ वैशाख । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ । बा १५ च ७६५२ नम्बरको कार गएराति ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा ठोक्किएको हो ।