
काठमाडौँ, १ मंसिर । राज्य सञ्चालनको सबैभन्दा बलियो र भरपर्दो स्रोत हो, कर । कर परिचालनबाटै दैनिक प्रशासनदेखि विकास निर्माणका काम सम्भव हुने भएकाले सरकारले कर सङ्कलनलाई आफ्नो आम्दानीको मुख्य

काठमाडौँ, ३० कात्तिक । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएको छ । बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो । यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले

पर्सा, ३० कात्तिक । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान

काठमाडौँ, ३० कात्तिक । भक्तपुरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । एक जनाको भने उद्धार गरिएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलका

पोरखा, ३० कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र

झापा, २९ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी

झापा, २९ कात्तिक । नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र

महोत्तरी, २९ कात्तिक । महोत्तरी प्रहरीले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्ने सात जनालाई पक्राउ गरेको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य

काठमाडौँ, २९ कात्तिक । १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय

मेचीनगर, २९ कात्तिक । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामानसहितको एक अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो मेचि भन्सार कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको