
काठमाडौँ, २८ कात्तिक । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ८४ रनले हराएको छ । सोमवार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले

चितवन, २८ कात्तिक । जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटी नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा माओवादी जिल्ला पार्टी कार्यालय

काठमाडौँ, २८ कात्तिक । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको

पोखरा, २८ कात्तिक । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय

मोरङ, २८ कार्तिक । मोरङको उर्लाबारी नगरपालिका-८ मा गएराति एक युवकले आफ्नै मामाको हत्या गरेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय

काठमाडौँ, २८ कार्तिक । लगातार बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन आइतबारको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज

काठमाडौँ, २८ कात्तिक । रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको

दार्चुला, २७ कात्तिक । दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका-६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको

बिर्तामोड, २७ कात्तिक । बिर्तामोडको कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ । वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको

काठमाडौँ, २७ कात्तिक । भक्तपुरमा शनिबार बेलुका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर-१ ईवामुरा अस्पताल नजिकै बा ७ च ०८१५ नम्बरको कारले बाग्मती प्रदेश-०२-०२८