
झापा, २७ कात्तिक । मेचीनगरमा पुलबाट झरेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति-५ बस्ने ४५ वर्षिय होमबहादुर पोखरेल रहेका छन् । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५

डोटी, २७ कात्तिक । गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प गइरहेको छ । मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो । राति ९ बजेर ७

झापा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताए का छन् । झापाको राजगढमा शनिबार आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच

काठमाडौँ, २६ कात्तिक । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय

नवलपरासी, २६ कात्तिक । नवलपरासीपूर्वको कावासोती नगरपालिका-१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य

काठमाडौँ, २६ कात्तिक । रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप

ताप्लेजुङ, २६ कात्तिक । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षीय

झापा, २६ कात्तिक । नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध गरेका छन् । उनले नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभाको शुक्रबार बिर्तामोडमा उद्घाटन

विराटनगर, २५ कात्तिक । विराटनगर–१४ मा अवस्थित एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ । यसै वर्ष देखि काठमाडौँ विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा आज विद्यार्थी माझ इम्प्रोम्टु